तरकारी खेतिले शुशिलालाई चिनायो (Effect of REFLECT Class on CAC)

Submitted on: Wed, 02/24/2016 - 16:03

बागलुङ जिल्लाको सदरमुकाम बाट ४१ कि.मि. टाढा रहेको  निरेठाँटी गा.वि.स. आर्थिक, सामाजिक, सास्कृतिक,राजनैतिक र भौतिक अवस्थाको आधारमा हेर्ने हो भने मध्यम गा.वि.स.को रुपमा रहेता पनि गा.वि.स. भित्र रहेका वडाहरुमा आर्थिक, सामाजिक र भौतिक विकासको दर भने एक समान रहेको पाइदैनन् । यस गा.वि.स.मा विभिन्न जातजातिहरुको बसोबास रहेको भएता पनि विशेष गरेर दलित र जनजातिको जनसंख्या बढी रहेको पाइन्छ । 

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना (CAC Success Story)

Submitted on: Wed, 02/24/2016 - 15:53

आरनटोलको सामुहिक माहुरीपालन योजना, बन्यो जिल्लाकै एक नमुना

विकास क्रियाकलाप समुदायको आवश्यकतामा आधारित भई सञ्चालन भए मात्र आयोजना गुणस्तरीय हुने र आर्थिक पारदर्शिता कायम भई आयोजनाबाट बढी भन्दा बढी प्रतिफल प्राप्त गर्न स्वयं समुदायले नै अग्रसरता लिन्छन् भन्ने कुराको साक्षी म्याग्दी जिल्ला पात्लेखेत गाविस वडा नं ६ मा रहेको अति विपन्न र सिमान्तकृत आरनटोलको नागरिक सचेतना केन्द्रका सदस्यहरु भएका छन् ।

LGCDP को तर्फबाट जिविस र न.पा करारमा नियुक्त हुने कार्यक्रम अधिकृत, सामाजिक विकास अधिकृत तथा इन्जिनियर पद सम्वन्धी विज्ञापन

कार्यक्रम अधिकृत सम्वन्धी बिज्ञापन डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नुहोला |

Pages

Subscribe to Local Governance and Community Development Programme (LGCDP) - II RSS